पोखरा । सन् २०२६ का लागि अमेरिकी सरकारले ईडीभी खुला गर्न लागेको छ । ईभीडी कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९ः४५ (नेपाली समय) बजेदेखि खुल्न लागेको हो ।
यसको आवेदन नभेम्बर ५, राति १०ः ४५ बजे (नेपाली समय) सम्म समयमा जुनसुकै बेला पनि भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
डीभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकमध्येबाट निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ ।
दूतावासले प्रतिव्यक्ति एउटा मात्र आवेदन भर्नुपर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदक कार्यक्रमका लागि अयोग्य ठहरिने जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution