पोखरा । दैलेखमा गएराति हाईस गाडी दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।
मृत्यु हुनेमा चामुण्डाबिन्द्रसैनी नगरपालिका वडा नं १ का २२ वर्षीय प्रकाश बुढा छन् ।
प्रहरीका अनुसार सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ख०९०६ नम्बरको हाईस (एसएमएल) सोमबार राति ९ बजेतिर दुर्घटना भएको हो ।
गाडीमा २३ जना यात्रु रहेको अन्य सबै सकुशल रहेको प्रहरीले जनाएको छ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution