| प्रतीकात्मक तस्बिर
खोटाङ । खोटाङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार राति १० बजेर ३२ मिनेट जाँदा कुबिन्डेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार ४दशमलव३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution