पोखरा । सुन चाँदीको मूल्य आज पनि बढेको छ । मंगलबार एक हजार चार सय रुपैयाँले बढेको सुन आज बुधबार तोलामा एक हजार तीन सय रुपैयाँले छ ।
मूल्य बढेसँगै छापावाल सुन तोलाको एक लाख ६१ हजार आठ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution