पूर्वी टर्कीमा ५दशमलव९ म्याग्निच्युडको भूकम्प

  • पोखरा न्यूज
  • २०८१ आश्विन ३०
पूर्वी टर्कीमा ५दशमलव९ म्याग्निच्युडको भूकम्प

| प्रतीकात्मक तस्बिर

इस्तानबुल । पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५दशमलव९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन ।

कम्पन बिहान स्थानीय समयानुसार १०ः४६ बजे मालात्या प्रान्तको काले शहरमा आएको थियो ।

एएफपीका संवाददाताका अनुसार, कम्पन दक्षिणपूर्वतर्फ लगभग एक सय ४० किलोमिटर (करिब ९० माइल) टाढा रहेको दियारबकिरसहित क्षेत्रका केही ठूला शहरमा बलियोसँग महसुस गरिएको थियो ।

टर्किश टेलिभिजन स्टेशनले प्रसारण गरेका तस्वीर अनुसार धेरै शहरका बासिन्दा सडकमा निस्किएका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

४ घण्टा अघि

गाई पूजा आजै

५ घण्टा अघि

गाई पूजा आजै

खोजी गर्नुहोस