सुनको मूल्यमा नयाँ कीर्तिमान, आज मात्रै दुई हजार रुपैयाँ बढ्यो

पोखरा । आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

आज एकै दिन दुई हजार रुपैयाँले बढेपछि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

मूल्य बढेसँगे आज छापावाला सुनको भाउ एक लाख ६४ हजार चार सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाला सुनको मूल्य एक लाख ६२ हजार चार सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढ्को छ ।

चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य एक हजार नौ सय ५० रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button