तनहुँमा सवारी दुर्घटना, गम्भीर घाइते लमजुङका नवीनलाई चितवन पठाइयो

पोखरा । तनहुँमा आइतबार पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा नेपाली सेनामा कार्यरत लमजुङका नवीन श्रेष्ठ रहेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनलाई आँबुखैरेनी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाइएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको ऑबुखैरेनी गाउँपालिका वडा नं १ एक्लेफॉटमा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button