आज कति छ सुनचाँदीको भाउ ?

  • पोखरा न्यूज
  • २०८१ कार्तिक ९
आज कति छ सुनचाँदीको भाउ ?

पाेखरा। आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन बिहीबारकै तोलाको एक लाख ६६ हजारमा कारोबार भएको छ ।

यसअघि बिहीबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ ।

आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर २०७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस