पोखरा । ईम्ब्रोईडरी एण्ड गार्मेन्ट एशोसिएसन (एगा) पोखराको अध्यक्षमा गोकर्ण लम्साल निर्वाचित भएका छन् ।
एगा पोखराको २१औँ साधारणसभा तथा ११औँ अधिवेशनले लम्साललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
उनी यसअघिको कार्यकालमा उपाध्यक्ष भएर काम गरेका थिए ।
संस्थाको उपाध्यक्षमा गीता ढकाल पौडेल, सचिवमा माया सुवेदी, कोषाध्यक्षमा सुशिल ढकाल, सहसचिवमा सुरेन्द्र पौडेल निर्वाचित भए ।
यस्तै कार्यसमिति सदस्यमा रामकृष्ण तिमिल्सिना, नारायण पाण्डे, रमेश सुवेदी, होमराज भण्डारी र सुनिता पुर्जा छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution