पोखरामा सवारी दुर्घटना, एक महिलाको मृत्यु

पोखरा । पोखरामा आइतबार सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा ठेगाना नखुलेकी ५७ वर्षीया सोनु खड्का रहेकी छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आज दिउँसो लेखनाथस्थित आदर्शचोकमा ग३च ४७५७ नम्बरको बोलेरोले ठक्कर दिँदा पैदलयात्री सर्लाही घर भइ हाल पोखरा-२९ बस्दै आएकी खड्का गम्भीर घाइते भएकी थिइन् ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button