पोखरा । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेकाे छ । आज एकै दिनमा सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मूल्य बढेसँगै आज प्रतितोला सुन एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला रु ४० ले बढेर दुई हजार एक सय पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । सोमबार एक तोला चाँदी रु दुई हजार ६५ मा खरिदबिक्री भएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution