नेपालकी अमिशा कार्कीले फर्काइन् गोल

पोखरा । साफ महिला च्याम्पियनशिपको फाइनल खेल जारी छ । खेलमा दुवै टिमले एक एक गोल गरेको छ । नेपालका तर्फबाट अमिशा कार्कीले गोल गरेकी हुन् ।

त्यसअघि बंगलादेशले गोल गरेको थियो । बंगलादेशकी मोनिका चक्माले गोल गर्दै टीमलाई अग्रता दिलाएकी थिइन् । त्यसको दुइ मिनेटमै नेपालले गोल फर्काएको हो ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

नेपालबिरुद्ध भइरहेको खेलको ५२ औँ मिनेटमा बंगलादेशले गोल गरेको थियो ।

बंगलादेश गत संस्करको विजेता हो भने नेपाल उपविजेता हो । आज नेपालले सुधारिएको खेल प्रदर्शन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button