रुकुम पश्चिम। रुकुम पश्चिममा गएराति एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्।
जिल्लाकाे चौरजहारी नगरपालिका वडा नं २ की ३२ वर्षीया दीपा कुमालले आफ्ना श्रीमान ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।