पोखरा । स्याङ्जाको भिरकोटमा एक जनाको शव भेटिएको छ । बिहीबार दिउँसो करिब ५ बजे भिरकोट नगरपालिका वडा नं. २ डाँडाकोटका ताराबहादुर बस्नेत शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस्नेत घर फर्किने क्रममा गोरेटो बाटोबाट सडकमा खसेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी थिए ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution