पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै

पोखा । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् ।

लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी जान लागेको उनको सचिवालयले जनाएको छ ।

उनी लुम्बिनीमा निर्मित एक हजार बुद्ध मन्दिरको पूजामा सहभागी हुने कार्यक्रम छ ।

मंसिर ४ गतेदेखि सुरू भएको पूजा ८ गते समापन हुने बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button