चितवन । चितवनमा स्कुल बस दुर्घटना हुँदा २७ विद्यार्थी र एक शिक्षकसहित २८ जना घाइते भएका छन् । जसमा एक जना गम्भीर छन् ।
जिल्लाकाे कालिका नगरपालिका वडा नं ४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३-०११ क २६७७ नंको बस आज साँझ ५ बजे कालिका-९ द्रब्यटारमा दुर्घटनामा परेकाे हाे ।
पिकनिक गएर फर्किंदै गर्दा ‘ब्रेक फेल’ भएर बस दुघर्टनामा परेको प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेमध्ये २२ जनाकाे चितवन मेडिकल कलेज र ६ जनाकाे पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बसमा ३० विद्यार्थीसहित ३२ जना सवार थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution