कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा

पोखरा । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई रिहा गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार नै पूर्वमन्त्री अधिकारीलाई रिहा गरिएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara

एसपी अधिकारीका अनुसार सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयअनुसार सोमबार राति ९ः३० बजे उनलाई उनकै श्रीमतीको जिम्मामा पठाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button