पोखरा । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार र मंगलबार घटेको सुनको मूल्य आज तोलामा नौ सय रुपैयाँ बढेको हो ।
मूल्य बढेसँगै आज सुन तोलामा एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution