लोकदोहोरी गीत ‘पानबुट्टे चोलीमा’ सार्वजनिक [भिडियाे]

पोखरा । उत्तम पौडेल (अनन्त) को प्रस्तुतीमा उत्तम पौडेल र सुनिता बुढा क्षेत्रीको स्वर रहेको लोकदोहोरी गीत ‘पानबुट्टे चोलीमा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

उक्त गीत बुधबार उत्तम पौडेल (अनन्त)  नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

गीतको शब्द विष्णु भट्टले लेखेका हुन् भने संगीत पनि उनकै छ ।

गीतको एरेन्ज बिनोद बाजुरालीले गरेका छन् ।

सुनिल क्षेत्रीले निर्देशन गरेको भिडियाेमा उनीसहित करिश्मा ढकालको अभियनय छ।

भिडियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button