पोखरा । गोरखा नगरपालिका वडा नं ५ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर विजयी भएका छन् ।
आइतबार भएको उपनिर्वाचनमा उनले चार सय ८६ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आले मगरले ४ सय २ मत पाए ।
नेकपा एमालेकी दुर्गा कुमारी रानाले ३ सय ४५ मत पाइन् भने रास्वपाका मंगलबहादुर थापाले ८२ मत पाए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution