
पोखरा । काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रोबस आज साँझ तनहुँमा दुर्घटना भएको छ ।
व्यास नगरपालिका वडा नं १२ कमलबारीमा बस दुर्घटनामा परेको हो ।
बा३ख ८२८३ नम्बरको माईक्रोबस दुर्घटनामा परेको हो ।
दुर्घटनामा तीन जना घाइते भएकाे बताइएकाे छ ।
थप विवरण आउन बाँकी छ ।





