भुटानका राजा काठमाडौँमा, आजै स्वदेश फर्किने

पोखरा । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक आज नेपाल आइपुगेका छन् ।

अनौपचारिक भ्रमणको सिलसिलामा उनी नेपाल आएका हुन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।

राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्नुहुने कार्यक्रम छ ।

भारतबाट स्वदेश फर्कने क्रममा उनी नेपाल आएका हुन् । उनी आजै स्वदेश फर्किने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button