| फाइल तस्वीर ।
मकवानपुर । मकवानपुरमा शुक्रबार टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चितवन घर भएका ४२ वर्षीय सानु लो तामाङ छन् ।
मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ झाँक्रीडाँडा नजिकै ना८ख २४३० नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
चालक तामाङको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution