पोखरा-कोत्रे सडक पाँच दिन बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

  • पोखरा न्यूज
  • २०८१ मंसिर २८
पोखरा-कोत्रे सडक पाँच दिन बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

|फाइल तस्बिर

पोखरा । पोखरा-मुग्लिन सडकअन्तर्गत पोखरा-कोत्रे खण्ड पॉच दिन अवरुद्ध हुने भएको छ ।

जामुने बजारदेखि पोखराको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि सडक बन्द गरिएको बताइन्छ ।

आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस