पोखरेली युवा सांस्कृतिक परिवारमा ‘ऋतु’

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा रीता अधिकारी ‘ऋतु’ निर्वाचित भएकी हुन् ।

परिवारको शुक्रबार सम्पन्न ४२औँ अधिवेशनले ऋतुलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

संस्थाको उपाध्यक्षमा लक्ष्मण थापा, सचिवमा एमडी काफ्ले, कोषाध्यक्षमा अर्जुन अधिकारी, सहसचिवमा हसिना बस्नेत छन् ।

यसैगरी साहित्य संयोजकमा केशु शर्मा, कला संयोजकमा हेमकान्ती गुरुङ, सङ्गीत संयोजकमा मिलन गिरी छन् ।

यसैगरी कार्यसमिति सदस्यमा शिव त्रिपाठी, डा. शरण आँसु, शिव सङ्कल्प, ढाकामोहन बराल र सङ्गीता बराल बिसी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button