दाङ । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार पाण्डवेश्वर महादेव मन्दिरमा पूजापाठ गरेका छन् ।
मध्यपश्चिमको भ्रमणका क्रममा पूर्वराजाले दाङको घोराही उपमहानगरपालिका-५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा पूजापाठ गरेका हुन् ।
उनले सो क्रममा भेटघाटसमेत गरेका छन् । पूर्वराजा मन्दिरमा पुग्दासमेत केही राजावादीले राजा आउ देश बचाउको नारा लगाएका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution