पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्की शाखाको अध्यक्षमा ओम प्रकाश गैरे निर्वाचित भएका छन् ।
संस्थाको सातौँ अधिवेशनले गैरेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको उपाध्यक्षमा सन्तोष शाही, सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्रीका छन् ।
यस्तै कार्यसमिति सदस्यमा डम्बरबहादुर जिसी, विक्रमबहादुर बस्नेत, राजन पन्थी र टंकराज बराल छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution