पोखरा । आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आज शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मूल्य घटेसँगै आज सुन प्रतितोला तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको छ ।
सुन गत शुक्रबार प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि २० रुपैयाँ घटेको छ ।
शुक्रबार तोलामा एक हजार आठ आठ ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ४० रुपैयाँ कायम भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution