आज सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पोखरा । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

आइतबार तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँ कायम भएको छापावाल सुन सोमबार चार सय रुपैयाँ बढेर एक लाख ५१ हजार दुई रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ ।

आइतबार तोलामा एक हजार आठ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button