पोखरा । नेपाली बजारमा आज मंगलबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ बढेको छ ।
सोमबार एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बढेसँगै एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
पोखरा क्षेत्रमा भने सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार नौ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार स्थिर रहेको चाँदीको मूल्य आज पनि स्थिर नै रहेको छ ।
चाँदी प्रतितोला एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । आज पाेखरामा चाँदी एक हजार आठ सय ७० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution