नेपालमा आज पनि गयाे भूकम्प, मनाङको नेस्याङ केन्द्रबिन्दु

पोखरा । नेपालमा आज पनि भूकम्प गएको छ ।

आज बिहान ७ः३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४दशमलव७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

भूकम्पको धक्का मनाङ जिल्लासँगै मुस्ताङ, म्याग्दी, लमजुङ र गोरखामा समेत पुगेको बताइएको छ ।

बुधबार र मंगलमा मात्रै बझाङमा तीन पटक भूकम्प गएको थियो ।

गत मंसिर ६ गते पनि कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण दोस्रो क्षेत्रमा ४दशमलव२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button