पोखरा । तनहुँबाट पोखरा आउँदै गरेको ट्याक्सी र पोखराबाट तनहुँ जाँदै गरेको मोटरसाइकल तनहुँमा एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन् । घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ग१ज ४५२७ नम्बरको ट्याक्सी र ग२० प ५२५४ मोटरसाइकल म्याग्दे गाउँपालिका वडा नं २ निर्मलवस्तीमा एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकल चालक गम्भीर घाइते भए पनि ट्याक्सीमा सवार यात्रु सामान्य छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution