सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा सुरज

  • पोखरा न्यूज
  • २०८१ पौष ५
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा सुरज

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा नेपालको अध्यक्षमा सुरज पौडेल चयन भएका छन् ।

संस्थाको उपाध्यक्षमा डा. श्रीधर न्यौपाने, सचिवमा डा. पिताम्बर पौडेल, कोषाध्यक्षमा टेकनाथ पौडेल, सहसचिवमा गायत्री पराजुली अधिकारी छन् ।

यसैगरी सदस्यमा अम्बिकाप्रसाद भट्टराई, पुण्यप्रसाद भट्टराई, वसन्त चालिसे, शान्ति कँडेल न्यौपाने, कृष्णप्रसाद बास्तोला र लोकचन्द्र खनाल छन् ।

संस्थाका पूर्वअध्यक्ष दीपेन्द्र पराजुली, सूर्यभक्त सिग्देल र नारायणी पौडेलको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस