कर्णाली खोलामा मोटरसाइकल दुर्घटना, प्रहरी जवान गणेशको मृत्यु

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानको ज्यान गएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका वडा नं ७ का २६ वर्षीय गणेश चौधरी छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी ईश्वर थापाका अनुसार सोमबार साँझ वडा प्रहरी कार्यालय लमहीले काममा खटाएका बेला चौधरी सवार मोटरसाइकल लमही-७ स्थित कर्णाली खोलामा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएको चौधरीको लमही अस्पतालमा उपचारकै क्रममा ज्यान गएको डीएसपी अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button