| प्रतीकात्मक तस्बिर
पोखरा । दार्चुला केन्द्रबिन्दु भएर आज पनि भूकम्प गएको छ ।
मंगलबार राति ९ बजेर २५ मिनेटमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत शनिबार पनि बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution