पोखरा । नेपाली बजारमा आज सुनको भाउ छ सय रुपैयाँले बढेको छ ।
मूल्य बढेसँगै आज बिहीबार सुनको भाउ एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको भाउ एक लाख ४९ हजार असात सय रुपैयाँमा रहेको थियो ।
पोखरा क्षेत्रमा भने सुन प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जनाएको छ ।
यता आज चाँदीको मूल्य भने स्थिरको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
पोखरा क्षेत्रमा भने चाँदी प्रतितोला एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution