पोखरा । लुझोउ नगरपालिकाको आर्थिक सहयोग र विदेशी मामिला ब्युरो तथा लुझोउ नगरपालिकाको पिपुल्स एसोसिएसन फर फ्रेन्डशिप विपथ फरेन कन्ट्रीका कार्यकारी उपाध्यक्ष झाङ जुहाङ् नेतृत्वको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ ।
भेटवार्तामा दुईपक्षीय हितका विषयमा छलफल भएको छ ।
दुई नगरहरूको बिचमा पर्यटन, कला, संस्कृति र प्रविधि आदानप्रदानलगायतका विषयमा समेत छलफल भएको छ ।
जुहाङ् नेतृत्वको टोली पोखरामा आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगितामा सहभागी हुने खेलाडी सहित पोखरा आएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution