|प्रतिनिधिमूलक तस्बिर
बैतडी । बैतडीमा शनिबार चट्याङ लागेर चार जना घाइते भएका छन् ।
जिल्लाको शिवनाथ गाउँपालिका वडा नं २ पोखरास्थित गोपाल दमाईंको घरमा चट्याङ पर्दा उनको परिवारका सदस्य घाइते भएका हुन् ।
गोपालकी श्रीमती ३५ वर्षीया पवानी, बुहारी २० वर्षीया कविता, १३ वर्षीय छोरा लोक र ११ वर्षीया छोरी लक्ष्मी घाइते भएका थिए ।
उनीहरु उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution