नेपालमा बिहानै गयो भूकम्प, बैतडीको नवाघर केन्द्रविन्दु

पोखरा । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहानै भूकम्प गएको छ ।

बिहान ७ बजेर ५४ मिनेटमा ४दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

बैतडीको नवाघर वरपर भएर गएको भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

केही दिन अघि कास्की र मनाङको सिमाना भएर भूकम्प गएको थियो । पछिल्लो समयमा पश्चिम नेपालमा भूकम्प जानेक्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button