नेविसंघ कास्कीको अध्यक्षमा विश्वराज पौडेल

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीको सभापतिमा विश्वराज पौडेल चयन भएका छन् । पौडेलले आफ्नो नेतृत्वमा ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको जानकारी ।

समितिको वरिष्ठ उपसभापतिमा विश्वास पौडेल, उपसभापतिमा पवित्रराज बराल, प्रवेश आचार्य, नवराज थापा छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यस्तै सचिवमा पवन भण्डारी, सहसचिवमा निकेश गुरुङ, अभिषेक सुनार, कुशल गुरुङ, सुवास आचार्य, विवेक सापकोटा र नरेश क्षेत्री छन् भने कोषाध्यक्षमा बबिता भण्डारी छन् ।

कार्यसमिति सदस्यमा प्रशान्त श्रेष्ठ, कमल भण्डारी, गोपाल रानाभाट, सुवास अधिकारी, पुजन भण्डारी, सुशान ठकुरी, कमल रानाभाट, कमल पुन, इमान पहारी, सरस्वती विश्वकर्मा, मिलन रायमाझी, राजकुमार विक, सुशिल पौडेल, विवेक थापा, पूर्णचन्द्र लामिछाने, कमल त्रिपाठी, ध्रुव तिवारी, मेमराज पौडेल, टिकाराम गिरी, कृष्ण तिमिल्सिना र सरोज अधधिकारी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button