पोखरा । भूपू सैनिक मिलन केन्द्र पोखरा-२६ को अध्यक्षमा राजु अधिकारी चयन भएका छन् । संस्थाको बिहीबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा वसन्त बञ्जरा, सचिवमा टिकाबहादुर केसी, सहसचिवमा नारायण रानाभाट, कोषाध्यक्षमा वीरबहादुर रानाभाट, सहकोषाध्यक्षमा राम राजभाट छन् ।
यस्तै कार्यसमिति सदस्यमा तारानाथ पौडेल, मनप्रसाद अधिकारी र जागेश्वर पौडेल छन् ।
यसैगरी सल्लाहकारमा पूर्वअध्यक्ष हितबहादुर थापा, निवर्तमान अध्यक्ष दलप्रसाद थापा, भीमप्रसाद लामिछाने, पोखरा-२६ वडासदस्य तीर्थ राजभाट र ओमबहादुर वञ्जरा छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution