पोखरा । मुक्तक मञ्च नेपालको अध्यक्षमा अम्विका दाहाल भण्डारी निर्वाचित भएकी छन् ।
मञ्चको शनिबार पोखरामा सम्पन्न नवौँ अधिवेशनले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
यस्तै वरिष्ठ उपाध्यक्षमा अम्विका ओझ, उपाध्यक्षमा निर्मल पौडेल र किरण ढकाल छन् ।
मञ्चको महासचिवमा श्रद्धा आचार्य, सचिवमा विना बराल रोशनी र राजन अधिकारी तथा कोषाध्यक्षमा करनकपुर खनाल छन् ।
कार्यसमिति सदस्यमा सन्देश पौडेल, शुष्मा अधिकारी, कृष्ण सुवेदी, सुरेन्द्र विक, सुन झाँकी सूर्य, विष्णुप्रसाद पौडेल र मनिषा लामिछाने छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution