प्रेस सेन्टर नेपाल कास्कीको अध्यक्षमा बराल निर्वाचित

पोखरा । प्रेस सेन्टर नेपाल कास्कीको अध्यक्षमा दिननाथ बराल निर्वाचित भएका छन् । संस्थाको छैठौँ अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

यस्तै उपाध्यक्ष (खुला) मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) मा शोभा बराल, सचिवमा सरोज अधिकारी, सहसचिवमा अर्जुन हिताङ र प्रतिमा अधिकारी, कोषाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यसैगरी सदस्यमा कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी, सागर गिरी, राजेन्द्र नेपाली, रमेश पोख्रेल, कविता घर्तीमगर र प्रकाश बराल छन् ।

यसैगरी केन्द्रीय परिषद् सदस्यमा कृष्ण दवाडी, सिद्धान्त शाही (रणबहादुर), पदम रेग्मी, नारायण शाही ठकुरी, सन्तोष नेपाली र श्यामसुन्दर पराजुली (राज) छन् ।

यस्तै प्रदेश परिषद् सदस्यमा श्रीभद्र पौडेल, सुरेशराज अधिकारी, हेमराज अधिकारी, फडिन्द्र अधिकारी, राम्जी प्रसाद आचार्य, मीनाकुमारी थापा, सन्देस श्रेष्ठ, रवीनाथ दाहाल, लक्ष्मी सुनार, राजकुमार घिमिरे, चिरन्जीवि पौडेल (उत्तम), सविना राना, लीलानाथ आचार्य र कृष्णमाया पोखरेल (शान्ति) छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button