पोखरामा आगजनी भएको घरमा महिला मृत फेला

२५ भदौ, पोखरा । पोखराको नयाँबजार क्षेत्रमा आगजनी भएको एक घरभित्र महिलाको शव भेटिएको छ।

मंगलबार प्रदर्शनकारीहरूले गण्डकी प्रदेशका मन्त्री तथा व्यवसायी बिन्दुकुमार थापा र उनका परिवारका सम्पत्तिहरूमा आगजनी गरेका थिए।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

यस क्रममा उनका भाइ ध्रुव थापाको गाडी सोरुम र आवाससमेत जलेको थियो।

प्रहरीका अनुसार त्यहाँ काम गर्दै आएकी एक महिला मृत अवस्थामा भेटिएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button