कला/साहित्य

कला/साहित्य

पोखरामा आज अरुणा लामा-तारादेवी स्मृति श्रष्टा साँझ हुँदै

पोखरा । अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण आज पोखरामा हुँदैछ । पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा आज शनिबार पोखराको बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा अरुणा लामा–तारादेवी स्मृति श्रष्टा साँझको तेश्रो संस्करण हुन...  विस्तृतमा

  • पोखरा न्यूज

पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

पोखरा । पोखरामा सोमबार अन्तर्राष्ट्रिय कला प्रदर्शनी गरिएको छ । नेपाल ललितकला प्रज्ञा...  विस्तृतमा

  • Pokhara News

पाेखरामा “गण्डकीका धुनहरु”

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले गण्डकीका...  विस्तृतमा

  • Pokhara News

पोखरामा गुञ्जिए नारी स्रष्टा

पोखरा । साहित्य, कला र संगीतको त्रिवेणीको काम गरिरहेको पोखराको एउटा पुरानो वाङ्मयिक संस्था...  विस्तृतमा

  • Pokhara News

मुक्तक मञ्च नेपालको अध्यक्षमा भण्डारी निर्वाचित

पोखरा । मुक्तक मञ्च नेपालको अध्यक्षमा अम्विका दाहाल भण्डारी निर्वाचित भएकी छन् । मञ्चको...  विस्तृतमा

  • Pokhara News

पाेखरामा रेणुकाको ‘तुइन जिन्दगी’ माथि परिचर्चा

पोखरा। र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा डा. रेणुका सोलुको निबन्ध कृति ‘तुइन...  विस्तृतमा

  • Pokhara News

संगीतकार जोजिजूलाई सोम बज्राचार्य स्मृति संगीत पुरस्कार

पोखरा । सोम बज्राचार्य स्मृति संगीत पुरस्कार-२०८० वरिष्ठ गायक एवं संगीतकार रामभक्त...  विस्तृतमा

  • Pokhara News

समकालीन गजलमा भएका अतिवादी किल्ला भत्कियो : सरुभक्त

पोखरा । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले पोखरेली गजलप्रेमी...  विस्तृतमा

  • Pokhara News

पोखरेली गजलकारको निष्कर्ष-नेपाली गजलमा देखिएको विवाद अनावश्यक

पोखरा। नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको पोखराका गजलकारले निष्कर्ष निकालेका...  विस्तृतमा

  • Pokhara News

कवि शिरोमणि लेखनाथ जन्मजयन्तीः पत्रकार, साहित्य अन्वेषक, स्रष्टा र विद्यार्थी पुरस्कृत

पोखरा । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा सोमबार पत्रकार ऋषिकान्त पौडेल, ...  विस्तृतमा

  • Pokhara News

हेमजा साहित्य प्रतिष्ठानसँग हेमजा लियोको सहकार्य

पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालको २५५औं शुभप्रभात काव्यमाला लियो क्लब अफ हेमजासँगको...  विस्तृतमा

  • Pokhara News

गजल गुञ्जनमा रमे पोखरेली

पोखरा । अनेसास पोर्चुगल च्याप्टरका महासचिव कवि तथा गलजकार एनबी अञ्जानको अञ्जान एकल साँझमा...  विस्तृतमा

  • Pokhara News

पोखरामा समता काव्य सन्ध्या

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको समता काव्य सन्ध्याको ३७६औँ शृङ्खला पोखरामा सम्पन्न...  विस्तृतमा

  • Pokhara News

असफल गौतमलाई भूपी काव्य पुरस्कार

पोखरा । थकाली सेवा समिति पोखराद्वारा सञ्चालित भूपी काव्य पुरस्कार साहित्यकार तथा समालोचक...  विस्तृतमा

  • Pokhara News

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा सुरज

पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरा नेपालको अध्यक्षमा सुरज पौडेल चयन भएका छन्...  विस्तृतमा

  • Pokhara News

बुद्धको जीवनीमा आधारित उपन्यास ‘अर्हत्’ को चर्चा

पोखरा । उपन्यासकार शैलेन्द्र अधिकारीको उपन्यास ‘अर्हत्’ को शनिबार पोखरामा चर्चा गरिएको छ ।...  विस्तृतमा

  • Pokhara News

पोखरेली युवा सांस्कृतिक परिवारमा ‘ऋतु’

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा रीता अधिकारी ‘ऋतु’ निर्वाचित भएकी हुन्...  विस्तृतमा

  • Pokhara News

पौडेलको ‘चोरिएको समय’ लोकार्पण

पोखरा । साहित्यकार बलराम पौडेलको समीक्षा कृति चोरिएको समय शुक्रबार एक समारोहका बीच लोकार्पण...  विस्तृतमा

  • Pokhara News

राधिका पन्तद्वारा लिखित ‘हाम्रो योगयात्रा’ लोकार्पण

काठमाडौँ । योग शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित योगगुरु राधिका पन्तको ‘हाम्रो...  विस्तृतमा

  • Pokhara News

पुर्जाको ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण

पोखरा । नियात्राकार, लेखक, संस्कृतिकर्मी, चित्रकार, साहित्यकार एवं सञ्चारकर्मी तिलक प्रसाद...  विस्तृतमा

  • Pokhara News

सप्तरंगी साहित्य समाज नेपाल गण्डकीको अध्यक्षमा भण्डारी

पोखरा । सप्तरंगी साहित्य समाज नेपाल गण्डकी प्रदेश अध्यक्षमा अम्विका भण्डारी निर्वाचित भएकी...  विस्तृतमा

  • Pokhara News

ईश्वरमणिको ‘सम्बोधिका’ लाई लेखक कृति पुरस्कार

पोखरा । नेपाली लेखक सङ्घ कास्कीले हरेक वर्ष प्रदान गर्ने गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति...  विस्तृतमा

  • Pokhara News

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी अध्यक्षमा केसी निर्वाचित

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गण्डकी समिति अध्यक्षमा देवेन्द्र केसी...  विस्तृतमा

  • Pokhara News

साहित्यकार दीपक समीप पुरस्कृत

पोखरा । साहित्यकार एवं लेखक दीपक समीप ‘प्रेम-शान्ति आख्यान पुरस्कार’ बाट पुरस्कृत भएका छन्...  विस्तृतमा

  • Pokhara News

साहित्यकार दीपक समीपलाई प्रेम शान्ति आख्यान पुरस्कार

पोखरा । साहित्यकार तथा लेखक दीपक समीपलाई ‘प्रेम शान्ति आख्यान पुरस्कार’ प्रदान गरिने भएको छ...  विस्तृतमा

  • Pokhara News

पोखरामा टीकामाया-बलराम गायक दम्पत्ति सम्मानित

पोखरा । लोकगायनमा क्षेत्रमा करिब पाँच दशकदेखि समर्पित टीकामाया र बलराम गायकलाई पोखरामा...  विस्तृतमा

  • Pokhara News

कविता गाउँ लुम्ले समितिलाई जग्गा प्राप्त

पोखरा । कविता गाउँ लुम्ले समितिलाई समाजसेवी रामजीप्रसाद देवकोटाबाट जग्गा दान प्राप्त भएको छ...  विस्तृतमा

  • Pokhara News

सरुभक्तलाई क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार

पोखरा । वरिष्ठ साहित्यकार सरुभक्तलाई तनहुँमा स्थापित यस वर्षको क्षेत्रप्रताप स्मृति...  विस्तृतमा

  • Pokhara News

दावा छिरिङको ‘टासिदेले कनकाई’ पोखरामा विमोचन

पोखरा । नगेन आर्ट एकेडेमी तथा पर्फेक्ट प्रिन्टिङ सोलुसनको संयुक्त आयोजनामा झापाका...  विस्तृतमा

  • Pokhara News

पोखरामा ‘रङहरुको ध्वनि’ अन्तर्राष्ट्रिय कला कार्यक्रम जारी

पोखरा । बुद्धिज एटलीयर र आइडब्लुएस हेमकान्ती आर्ट ग्यालरी पोखराको आयोजनामा ‘रङहरुको ध्वनि’...  विस्तृतमा

  • Pokhara News

‘भूपि पुरस्कार’ का लागि कृति आह्वान

बागलुङ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्ष प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि...  विस्तृतमा

  • Pokhara News

दीपक सापकोटाको उपन्यास ‘ठुटे’ सार्वजनिक

पोखरा । युवा साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ बिहीबार पोखरामा लोकार्पण गरिएको...  विस्तृतमा

  • Pokhara News

पोखराका मुकुन्दशरणलाई शुक्ला साहित्य र कुशुमाकरलाई लोक साहित्य पुरस्कार

पोखरा । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा स्थापित यस वर्षको शुक्ला साहित्य...  विस्तृतमा

  • Pokhara News

सिद्धि गौचनको १४औंँ स्मृति सभामा हिमाली सांस्कृतिक परिवार पुरस्कृत

पोखरा । बहुआयामिक व्यक्तित्व सिद्धि गौचनको १४औंँ स्मृति सभा पोखरामा सम्पन्न भएको छ ।...  विस्तृतमा

  • Pokhara News

सिद्धि गौचन स्मृति पुरस्कार हिमाली सांस्कृतिक परिवारलाई

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति...  विस्तृतमा

  • Pokhara News

प्रगतिशील साहित्यबारे खोज र अनुसन्धान हुनुपर्नेमा जोड

पोखरा । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक...  विस्तृतमा

  • Pokhara News

भूइँबाट उठेका गायक दुर्गेश थापा

गण्डकी। आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले...  विस्तृतमा

  • Pokhara News

अध्येता सोडारीको ‘शिवलिङ्गभित्रको विज्ञान’ सार्वजनिक

काठमाडौँ । धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’...  विस्तृतमा

  • Pokhara News

धवलागिरि साहित्य प्रतिष्ठानद्वारा तीन साहित्यिक पुरस्कार घोषणा

बागलुङ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यसवर्ष प्रदान गरिने तीन पुरस्कार घोषणा गरेको...  विस्तृतमा

  • Pokhara News

पोखरामा शकुन ज्ञवालीको ‘खबरमा छु प्रिय’ को परिचर्चा

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमिति समिति सदस्य कवि एवं...  विस्तृतमा

  • Pokhara News

कवि सञ्जीव पौडेलको एकल कविता वाचन

पोखर । लायन्स क्लब अफ पोखरा डेस्टिनेशनको आयोजना तथा व्यवसाय प्रवर्द्धन केन्द्रको समन्वयमा...  विस्तृतमा

  • Pokhara News

‘पौराणिक आदर्श नारीहरू’ लोकार्पण

पोखरा । शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ शीर्षकको पौराणिक आख्यान पुस्तक आज...  विस्तृतमा

  • Pokhara News

र्यान्डम रिडर्समा सुधीर शर्माका दुई कृतिमाथि विमर्श

पोखरा । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा लेखक सुधीर शर्माका दुई कृतिमाथि विमर्श...  विस्तृतमा

  • Pokhara News

लोक तथा दोहोरी गीत प्रतिष्ठानको २४औँ साधारणसभा तथा विधान अधिवेशन सुरु

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लोक संस्कृतिको जगेर्ना र...  विस्तृतमा

  • Pokhara News

पोखरामा समता सांगीतिक कार्यक्रमको शतक श्रृङ्खला, कन्दरा ब्यान्डले तताउने

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा प्रत्येक दुई महिनाको दोस्रो शनिबार गरिँदै...  विस्तृतमा

  • Pokhara News

म्याग्दीकी कृष्टिनाले जितिन् मिस मगरको उपाधि

पोखरा । सातौँ मिस मगर नेपालको उपाधि म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छन् । एसटी क्रियसन...  विस्तृतमा

  • Pokhara News

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

पोखरा । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह शनिबार पोखरामा लोकार्पण...  विस्तृतमा

  • Pokhara News

बागलुङ कालिका भगवती मन्दिर परिसरमा चलचित्र ‘वसन्त’को शुभमूर्हत

गण्डकी । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्न लागेको चलचित्र ‘वसन्त’को शनिबार बागलुङको...  विस्तृतमा

  • Pokhara News

पोखराका साहित्यकारद्वय कल्याण पन्त र असफल गौतम पुरस्कृत

पोखरा । पोखरास्थित गीताञ्जली साहित्य परिवारले यस वर्ष दुईजना साहित्यकारलाई पुरस्कृत गरेको छ...  विस्तृतमा

  • Pokhara News

पोखरामा साहित्यकार जनार्दनशरण त्रिपाठी स्मृति तथा काव्य परिचर्चा

पोखरा । साहित्यकार जनार्दनशरण त्रिपाठी स्मृति तथा काव्य परिचर्चा कार्यक्रम पोखरामा सम्पन्न...  विस्तृतमा

  • Pokhara News

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा सर्वज्ञ वाग्ले निर्वाचित

पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको अध्यक्षमा सर्वज्ञ...  विस्तृतमा

  • Pokhara News

माधव वियोगीलाई श्रीलोचन साहित्य पुरस्कार

पोखरा । छन्द बचाऊँ अभियन्ता माधव वियोगीलाई श्रीलोचन साहित्य पुरस्कार प्रदान गरिने भएको छ...  विस्तृतमा

  • Pokhara News

गण्डकी प्रदेशका कला, साहित्यको प्रचारप्रसारमा लागौँ : मुख्यमन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशका कला र साहित्यलाई विश्वभर...  विस्तृतमा

  • Pokhara News

वरिष्ठ साहित्यकार परशु प्रधानको निधन

काठमाडौँ । वरिष्ठ साहित्यकार परशु प्रधानको निधन भएको छ । उनको गएराति काठमाडौँको...  विस्तृतमा

  • Pokhara News

नेपाली भाषा र साहित्यको संरक्षण र संवर्द्धन गर्नुपर्नेमा जोड

लिस्बन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आठौँ विश्व साहित्य सम्मेलन...  विस्तृतमा

  • Pokhara News

आसामी साहित्यकार नीता पोखरामा सम्मानित

पोखरा । आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भारत...  विस्तृतमा

  • Pokhara News

पोर्चुगलमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन

लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन...  विस्तृतमा

  • Pokhara News

सरुभक्तका ६ बाल साहित्य पुस्तक एकसाथ लोकार्पण

पोखरा । साहित्यकार सरुभक्त श्रेष्ठका ६ बाल साहित्य पुस्तकको एकसाथ लोकार्पण गरिएको छ । सूर्य...  विस्तृतमा

  • Pokhara News

पोखरेली साहित्यकार दीपक समीपलाई मकवानपुरमा सम्मान

पोखरा । पोखरेली साहित्यकार दीपक समीप मकवानपुरमा सम्मानित हुने भएका छन् । मुक्तक मञ्च...  विस्तृतमा

  • Pokhara News

पोखराका न्यौपानेलाई लोकसाहित्य सम्मान

पोखरा । पोखराका लाेक कवि एवं साहित्यकार प्राडा कुसुमाकर न्यौपाने काठमाडौंमा सम्मानित भएका...  विस्तृतमा

  • Pokhara News

साहित्यकार आरसीको कथासंग्रह ‘सती’ विमोचन

पोखरा । कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य (आरसी) को कथासंग्रह...  विस्तृतमा

  • Pokhara News

अनुराग र रोजिनालाई कौशिलादेवी भण्डारी बालसाहित्य पुरस्कार

पोखरा । कौशिलादेवी भण्डारी बालसाहित्य पुरस्कार बाल प्रतिभा द्वय अनुराग सापकोटा र रोजिना...  विस्तृतमा

  • Pokhara News

साहित्य र सिर्जनाले जनताको भावना बोल्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साहित्य र सिर्जनाले जनताको भावना बोल्न...  विस्तृतमा

  • Pokhara News

साहित्यकार सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’

पोखरा । साहित्यकार तथा प्राज्ञ सरूभक्तलाई ‘मुक्तक सागर सम्मान’ अर्पण गरिएको छ । मुक्तकको...  विस्तृतमा

  • Pokhara News


पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस