अर्थ व्यापार
-
आज पनि चम्कियो नेप्से
काठमाडौँ । शेयर बजार (नेप्से परिसूचक) मा लगातार दोस्रो दिन खुशीयाली छाएको छ । लगातार दोस्रो दिन नेप्से परिसूचक दोहोरो…
थप पढ्नुहोस् -
सुनको भाउ घट्यो
पोखरा । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । महासङ्घका अनुसार आज तोलामा…
थप पढ्नुहोस् -
सुनको भाउ घट्यो
काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको…
थप पढ्नुहोस् -
म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका-३ भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका…
थप पढ्नुहोस् -
नेप्से परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव…
थप पढ्नुहोस् -
आज कति छ सुन-चाँदीको मूल्य ?
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको कारोबार भाउ तय…
थप पढ्नुहोस् -
पोखराको अन्नपूर्ण केबलकारद्वारा आइपीओका लागि निवेदन
पोखरा । पोखरास्थित अन्नपूर्ण केबलकार कम्पनीले स्थानीय र सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नका लागि अनुमति माग गरेको छ…
थप पढ्नुहोस् -
कास्की बचत तथा ऋण सहकारी संघको अध्यक्षमा कार्की निर्वाचित
पोखरा । कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा शेरबहादुर कार्की अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको २३औं वार्षिक…
थप पढ्नुहोस् -
मायादेवी मन्दिरमा एक करोड बढी भेटी सङ्कलन
लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट रु एक करोड छ लाख ४० हजार भेटी सङ्कलन भएको छ ।…
थप पढ्नुहोस् -
आज सुनको भाउ कति ?
पोखरा । शुक्रबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला…
थप पढ्नुहोस् -
ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ आज कारोबार ?
पाेखरा । बिहीबार नेपाली बजारमा सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घट्न पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख…
थप पढ्नुहोस् -
सुनचाँदीको मूल्य घट्यो
पोखरा । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २…
थप पढ्नुहोस् -
एउटा खुट्टा गुमाएका पोखराका यामलाई आर्थिक सहयोग
पोखरा । खुट्टामा समस्या भएर एउटा खुट्टा गुमाइ अस्पतालमा उपचाररत पाेखराका एक व्यक्तिलाई पन्चासे हर्पन डॉडा समाज युकेले आर्थिक सहयोग…
थप पढ्नुहोस् -
नेप्से परिसूचकमा ३० अङ्कको गिरावट
पोखरा । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०५ अङ्कले…
थप पढ्नुहोस् -
पोखरास्थित उन्नति सहकारीको १५औं साधारणसभा
पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारस्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभा भएको छ ।…
थप पढ्नुहोस् -
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
पोखरा । आज मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ । सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला ५ सय…
थप पढ्नुहोस्