कास्की

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ बेलायत प्रस्थान

पोखरा न्यूज – ०६, भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आज बेलायत प्रस्थान गरेका छन्  । बेलायतस्थित तमू धीं...

थप पढ्नुहोस्

विप्लव समूहका कास्की इन्चार्ज सहित २ जना पक्राउ

पोखरा न्यूज – ०६, भदौ । नेत्रविक्रम चन्द (विप्लव)समूहका कास्की इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ ।...

थप पढ्नुहोस्

मासिक शुल्क घटाउन क्याम्पसका विद्यार्थीको माग

पोखरा न्यूज – ०६, भदौ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस...

थप पढ्नुहोस्

पोखरामा ब्राउनसुगरसहित २ जना पक्राउ

पोखरा न्यूज – ०६, भदौ । लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२ का...

थप पढ्नुहोस्

पोखराको कुन्ती मलमा एनआइसी एशियाको एटिएम मेसिन

दीननाथ बराल, पोखरा न्यूज – ०५, भदौ । पोखराको पृथ्बीचोेक स्थित नव निर्मित कुन्ती मलमा एनआइसी एशिया बैंकको एटिएम मेसिन...

थप पढ्नुहोस्

गण्डकी प्रदेश : पारिश्रमिक र सुविधासम्बन्धी विधेयक पारित

पोखरा न्यूज – ०५, भदौ ।  गण्डकी प्रदेशसभाको आजको बैठकले पारिश्रमिक र सुविधासम्बन्धी केही प्रदेश कानूनलाई संशोधन गर्न बनेको विधेयक...

थप पढ्नुहोस्

गण्डकी प्रदेश सरकारले ४ महिनामा १५ लाख पर्यटक भित्र्याउने

दीननाथ बराल, पोखरा न्यूज – ०५, भदौ ।  गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमर्ण बर्ष बनाएको सन्दर्भमा अबको...

थप पढ्नुहोस्

पोखरा माझठानाका पहिरो पीडितले ४० बर्ष बितेपनि पाएनन् लालपुर्जा

 वासुदेव पौडेल, पोखरा न्यूज – ०५, भदौ । झण्डै चार दशक अर्थ ४० बर्ष अघि गएको पहिरो सम्झदा ९२ वर्षिय...

थप पढ्नुहोस्

श्रीकृष्ण जन्माष्टमीमा पोखरामा रथारोहण सहितको सांस्कृतिक कार्यक्रम हुने

पोखरा न्यूज – ०५, भदौ ।  यस वर्षको श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा पोखरामा रथारोहण सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको...

थप पढ्नुहोस्

मर्यादाको बिषयललाई लिएर गण्डकी प्रदेश अन्तर्गतका वडा अध्यक्षहरु आन्दोलित

दीननाथ बराल, पोखरा न्यूज - ४, भदौ ।  गण्डकी प्रदेश अन्तर्गत  स्थानिय तहका वडा अध्यक्षहरु यतिवेला आन्दोलित भएका छन्।  वडाध्यक्ष...

थप पढ्नुहोस्
पेज 1 मध्ये 179 1 2 179

युजरनेम पासवर्ड राखेर लगइन गर्नुहोस्

नयाँ एकाउन्ट खोल्न फारम तलको फारम भर्नुहोस्

Retrieve your password

पासवर्ड परिवर्तन गर्न तपाइको इमेल हान्नुहोस् .