गण्डकी
-
पोखराको न्युरोडमा मोटरसाइकलमा अकस्मात आगलागी, यसरी जल्यो पल्सर
पोखरा लेखनाथ ०८ न्युरोडमा बुधबार मोटरसाइकलमा आगलागी हुदाँ अधिकांस भाग जलेर नष्ट भएको छ । न्युरोड स्थित उमेश मोटरसाइकल वर्कसपमा…
थप पढ्नुहोस् -
पोखरामा जारी प्याब्सन मिटमा फुटबल जुनियर तर्फ क्वाटर फाइनल खेल सम्पन्न
निजी विद्यालयहरुको छाता संस्था कास्की प्याब्सनले आयोजनामा भइरहेको १५ औं संस्करणको प्याब्सन मिट अन्र्तगत मंगलबार पनि सिनियर र जुनियर तर्फको…
थप पढ्नुहोस् -
झुटो बोल्न आउदैन – राजीव
गफ गर्न र झुटो वोल्न आफुलाई कहिल्यै नआउने बाम गठबन्धनका सझा यूवा युवा उम्मेद्वार राजीव पहारीले वताएका छन् । कास्कीको…
थप पढ्नुहोस् -
जगत भन्छन – खानेपानी समस्या बाम गठबन्धन सरकारको पहिलो बजेटले पूरा गर्छ
कास्की क्षेत्र नं ३ बाम गठबन्धनका प्रतिनिधिसभा उम्मेद्वार जगत विश्वकर्माले सराङ्कोट क्षेत्रमा देखिएको खानेपानी समस्या समाधानका लागि पहिलो बजेटबाटै समाधान…
थप पढ्नुहोस् -
अधिनायकवाद विरुद्ध उभिन प्रधानमन्त्री देउवाको आह्वान
प्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा रहेको बताउनुभएको छ । नेपाली काँग्रेस साविक मिर्लुङ…
थप पढ्नुहोस् -
गुणस्तरीय स्वास्थ्य सेवाप्रति काँग्रेसको प्रतिबद्धता – थापा
कोमागाने मातृशिशु अस्पतालको गेट अगाडि लोक गायक झलकमान गन्धर्वको शालिक छ । शालिकलाई माल्र्यापण गरी नेपाली काँग्रेस कास्की क्षेत्र…
थप पढ्नुहोस् -
कास्कीको मोदी नदीमा कायाकिङ्ग प्रतियोगीता हुदै
धन बस्नेत । साहसिक खेलसंगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कास्कीको मोदी नदीमा कायाकिङ्ग प्रतियोगीता हुने भएको छ । कास्कीको विरेठाँटीस्थित…
थप पढ्नुहोस् -
पर्यटक आकर्षण बढाउँदै कुश्माका अग्ला पुल
मुलुककै आकर्षक गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासे ताल, मल्लाज दरबार, डहरेको लेक, हम्पालको लेक, महाशिला, पैञ्युकोट, केबलकार मोडेलको यान्त्रिक पुललगायतका…
थप पढ्नुहोस् -
जनस्तरबाट प्राप्त सहयोगनै ठुलो उपलब्धि रहेको कास्की प्रहरी प्रमुख सिंहको भनाई
गणेश बराल, पोखरा न्यूज । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अशोक सिंहले आफुले जनस्तरवाट राम्रो सहयोग पाएको बताएका छन्…
थप पढ्नुहोस् -
उत्तरी पर्वतको लोप्रेमा खानेपानीको हाहाकार
यहाँको एक गाउँमा खानेपानीको हाहाकार भएको छ । उत्तरी पर्वतको जलजला गाउँपालिकास्थित साविक लेखफाँट गाविसस्थित वडा नं ७ लोप्रे गाउँमा…
थप पढ्नुहोस् -
म्याग्दी र पर्वत जोड्ने पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटियो
म्याग्दीको बेनी नगरपालिका–१ सारेमारे र पर्वतको जलजला गाउँपालिका–७ लस्तीको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।…
थप पढ्नुहोस् -
आठौ पोखरा महोत्सवको मुख्य प्रायोजक नेपाल शालिमार सिमेन्ट
आठौ पोखरा महोत्सवलाई नेपाल शालिमार सिमेन्टको साथ रहेको छ । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखि माघ ८ गते…
थप पढ्नुहोस् -
सिक्लेसबाट कोरीसम्म केबलकार – मनबहादुर गुरुङ
कास्की निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा २ का बाम गठबन्धनका साझा उम्मेदवार मनबहादुर गुरुङले कास्कीको पर्यटकीय क्षेत्र सिक्लेसदेखि कोरीसम्म…
थप पढ्नुहोस् -
नागरिक उडड्यन प्राधिकरणको प्राथमिकतामा पोखरा अन्तराष्ट्रिय विमानस्थल
नेपाल नागरिक उडड्यन प्राधिकरणले राष्ट्रिय गौरवका आयोजना अन्तर्गत विमानस्थलको निर्माणमा प्राथमिकता दिएको छ । प्राधिकरणले राष्ट्रिय गौरवका विमानस्थल निर्माण प्राथमिकतामा…
थप पढ्नुहोस् -
मिस तामाङ पोखराको तालिम सुरु, प्रतियोगिता माघ ४ मा
२८५४ औं सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाजले ल्होसार म्युजिकल फेस्टिभल तथा तेस्रो मिस तामाङ पोखरा आयोजना गर्ने भएको छ…
थप पढ्नुहोस् -
गुफा संरक्षण गर्न दीर्घकालिन योजना बनाउँ – थापा
घरदैलो गरेको पनि झण्डै २० दिन वित्यो । प्रत्येक वडामा पुगेर आफनो पक्षमा मत माग्न उम्मेदवार निकै व्यस्त छन् ।…
थप पढ्नुहोस्