गण्डकी
-
भारतीय भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउदै नेपाल – भारत मैत्री बस सेवाको उदघाटन
ढाका मोहन बराल (गणेश) पोखरा, ४ साउन – पोखरा र भारतको राजधानी नयाँ दिल्ली जोड्ने गरि नेपाल – भारत मैत्री…
थप पढ्नुहोस् -
प्याराग्लाईडीङ पाईलटसंग लिने गरेको मासिक पटके शुल्क खारेज
पोखरा, ३ साउन – प्याराग्लाईडीङ पाईलट बालकृष्ण बस्यौलाले यति बेला धेरै खुसि छन्। सहासिक खेल प्याराग्लाईडीङको नयाँ नियमावली पारीतभएसंगै पाईलटहरुसंग…
थप पढ्नुहोस् -
कसमस कलेजको ‘बुटक्याम्प’ धम्पुसमा
पोखरा, ४ साउन – पोखरा पालिखे चोक स्थित कसमस इन्टरनेशनल कलेजले आयोजना गरेको ‘बुटक्याम्प’ मंगलवारबाट कास्की पर्यटकिय स्थल धम्पुसमा सुरु…
थप पढ्नुहोस् -
खाजाको रकमले प्रकोप पीडितलाई कपडा र खाद्य सामाग्री वितरण
पोखरा ३, साउन – कास्कीको पूर्वी गाविस देउरालीमा भूकम्प र वाढी पहिरो पीडितलाई कपडा र दैनिक उपभोग्य वस्तु वितरण कार्य…
थप पढ्नुहोस् -
खेलकुद पत्रकार मञ्च कास्कीमा खुल्यो आवेदन
पोखरा, ३ साउन – नेपाल खेलकुद पत्रकार मञ्च कास्कीले नयाँ सदस्यताको लागि आवेदन खुल्ला गरेको छ । मञ्चमा आबद्ध हुन…
थप पढ्नुहोस् -
रामसार सूचीमा सूचीकृत फेवाताल सङ्कटमा
पोखरा, ३ साउन – मानवीय एवम् प्राकृतिक अतिक्रमणको सिकार बन्दै गएको रामसार सूचीमा सूचीकृत पोखराको फेवाताल उचित संरक्षणको अभावमा बर्सेनि…
थप पढ्नुहोस् -
व्यावसायीहरुद्धारा पोखरा ट्रेड मल अनिस्चितकालिन बन्द
पोखरा, ३ साउन – बन्दको क्रममा एक बालक कुटिए, २ सय व्यवसायी आन्दोलनमा पोखराको ठुलो सपिङ कम्प्लेक्स “पोखरा ट्रेड मल” आज…
थप पढ्नुहोस् -
पोखरा–बागलुङ सडकखण्ड एकतर्फी सुचारु
फलेवास (पर्वत), ३ साउन – मोदीखोलामा आएको बाढीको कटानका कारण अवरुद्ध बनेको पोखरा बागलुङ राजमार्ग आज बिहानदेखि एकतर्फी रुपमा सुचारु…
थप पढ्नुहोस् -
पोखराको केदारेश्वरमा माग्न बस्नेलाई मितेरीले खाना खुवाउने
पोखरा,२ साउन – साउनको महिना शिव भगवानको आरधना गर्ने महिना । केदारेश्वर लगायतका मन्दिरहरुमा भक्तजनहरुको भिड लाग्छ । भक्तजनको मात्र…
थप पढ्नुहोस् -
मैत्रीपुर्ण फुटबलमा खेलकुद पत्रकार विजयी
पोखरा, १ असार – अभियान युवा क्लव र नेपाल खेलकुद पत्रकार मंच विचको मैत्रीपुर्ण सेभेन ए साइड फुटबल खेलमा खेलकुद…
थप पढ्नुहोस् -
घाचोकको अन्नपुर्ण मन भिलेजमा २ सय पर्यटक
पोखरा १, साउन – कास्कीकोे घाचोकमा रहेको अन्नपुर्ण मन भिलेजमा गत आर्थिक बर्षमा करीब दुई सय जना विदेशी पर्यटकहरु पुगेका…
थप पढ्नुहोस् -
सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि प्रस्र्याङ युनाईटेडलाई
पोखरा, १ साउन – पोखरामा शनिबार सम्पन्न भएको सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि प्रस्र्याङ युनाईटेड क्लवले जितेको छ ।…
थप पढ्नुहोस् -
पोखरामा नयाँ मिनी माइक्रोबस सञ्चालन
पोखरा, १ साउन – पोखरा बस व्यवसायी समितिले आजदेखि नगर क्षेत्रमा सुविधासम्पन्न नयाँ मिनी माइक्रोबस सञ्चालनमा ल्याएको छ । पुराना…
थप पढ्नुहोस् -
बालमैत्री शैक्षिक सामाग्री वितरण
पोखरा, ३१ असार – बाल तथा महिला सशक्तीकरण समाज कास्कीले कास्कीका दाङसिङ र ढिकुरपोखरी गाविस्थित प्रारम्भिक बाल बिकास केन्द्र (इसिडी)…
थप पढ्नुहोस् -
मिस कल्चरको उपाधि कसको पोल्टामा, फाईनल शनिबार हुने
पोखरा, ३१ असार – पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिको आयोजनामा भोलि शनिबार पोखरा सभागृह हलमा मिस कल्चर नेपाल २०१६ को…
थप पढ्नुहोस् -
हिमालयन तेक्वान्दोको उपाधी बागलुङ्लाई
पोखरा, ३१ असार – कास्की जिल्ला तेक्वान्दो संघ ९ वर्ष पुरा भई १० औं वर्षमा प्रवेश गरेको अवसरमा पोखरामा आयोजित…
थप पढ्नुहोस्