गण्डकी
-
मुलुकको ओरालो यात्रा रोक्न माओवादीसँग सहकार्य : महासचिव पोखरेल
पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको ओरालो यात्रा रोक्न मात्रै माओवादी केन्द्रसँग सहकार्य गरेको बताएका छन् । एमाले…
थप पढ्नुहोस् -
पार्टीका भातृ एवं शुभेच्छुक संगठन बलियो र क्रियाशील हुन आवश्यक : उपसभापति खड्का
पोखरा । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी संगठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका…
थप पढ्नुहोस् -
लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकीमा जीत गुरुङ निर्वाचित
पोखरा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका जीतबहादुर गुरुङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसको भातृ…
थप पढ्नुहोस् -
थकाली समुदायमा ‘तोरनल्ह’ पर्व सुरु
म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा तोरनल्ह (फागुपूर्णिमा) पर्व सुरु भएको छ । नेपालका विभिन्न…
थप पढ्नुहोस् -
गोरखकाली मन्दिरमा बढ्न थाले दर्शनार्थी
गोरखा । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गोरखकाली मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ । भूकम्पले क्षति पुर्याएको मन्दिर पुनःनिर्माण…
थप पढ्नुहोस् -
कास्कीको काँडेस्थित एउटै घरबाट २२ तोला सुन र ५० हजार नगद चोरी
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ काँडेस्थित एक घरबाट ठूलो परिमाणको धनमाल चोरी भएको छ । वराहथानकी पुष्पा…
थप पढ्नुहोस् -
दौंतरी कविता शृङ्खलामा उभिए सञ्जीव पौडेल र अल्पज्ञानी
पोखरा । नेपाली लेखक संघ गण्डकीको आयोजनामा सञ्चालन हुँदै आइरहेको ‘दौंतरी कविता’ शृङ्खला अन्तर्गत युवा कविद्वय सञ्जीव पौडेल र अल्पज्ञानीका…
थप पढ्नुहोस् -
गण्डकी प्रदेश टेबुल टेनिस संघको अध्यक्षमा जोशी
पोखरा । गण्डकी प्रदेश टेबुल टेनिस संघको तदर्थ समिति अध्यक्षमा उत्तम जोशी चयन भएका छन् । संघको उपाध्यक्षमा भूपेन्द्रराज कोइराला…
थप पढ्नुहोस् -
पोखराको सर्वेश्वर मार्गका व्यवसाय शनिबार पनि खुल्ने
पोखरा । पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्ग (पंथीगल्ली) का व्यवसाय शनिबार पनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म…
थप पढ्नुहोस् -
मित्रमिलन सहकारी काण्ड : २० लाख धरौटी बुझाएर छुटे पराजुली
पोखरा । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत उदयबहादुर पराजुली २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । पोखरास्थित…
थप पढ्नुहोस् -
पोखराबाट काठमाडौं जाँदै गरेको बस तनहुँमा दुर्घटना, ६ जना घाइते
पोखरा । पोखराबाट काठमाडाैँ जाँदै गरेको पर्यटक बस तनहुँमा दुर्घटना भएको छ । सो दुर्घटनामा ६ जना चिनियाँ नागरिक घाइते…
थप पढ्नुहोस् -
एमाले कास्कीको ११ औं जिल्ला अधिवेशन आजदेखि
पोखरा । नेकपा (एमाले) कास्कीको ११ औं जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशन केन्द्रीय अध्यक्ष एवं पूर्वपप्रधानमन्त्री केपी शर्मा…
थप पढ्नुहोस् -
कास्कीको सिक्लेसमा तामाङको हत्या, श्रीमतीसहित चार जना पक्राउ
पोखरा । कास्कीमा सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नं. ३ का ३६ वर्षीय रामबहादुर तामाङको हत्या भएको छ । फागुन १…
थप पढ्नुहोस् -
लेकसाइडले जित्यो फुटबल उपाधि
पोखरा । पोखरामा सञ्चालन भएको ३५ वर्ष उमेरमाथिको ‘एट ए साइड भेट्रान्स’ फुटबल प्रतियोगिताको उपाधि लेकसाइडले जितेको छ । पूर्व…
थप पढ्नुहोस् -
बन्दीपुरमा नयाँ गुफा फेला
तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुरमा नयाँ गुफा फेला परेको छ । बन्दीपुर गाउँपालिका-२ पौवा नजिक करिब २० मिटर…
थप पढ्नुहोस् -
पोखरामा होली म्युजिक फेष्टिभल
पोखरा । पोखरामा दोस्रो होली म्युजिक फेष्टिभल हुने भएको छ । फेष्टिभल यही चैत ११ गते लेकसाइड हलनचोकस्थित क्याम्पिङचौरमा हुनेछ…
थप पढ्नुहोस्